एमालेकै सहमतिमा संविधान संशोधन प्रस्ताव आएको : सभापति देउवा

इटहरी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यसअघि नै नेकपा (एमाले)सँग भएको सहमतिका आधारमा वर्तमान सरकारले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेको बताउनुभएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–५ मा निर्माण भएको सुनसरी प्याब्सन भवनसँगै प्याब्सन सुनसरीको १३ आँै जिल्ला अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले अघिल्लो पटक संविधान संशोधनपछि उब्जिएका असहज परिस्थितिको विश्लेषण गर्दै यसअघि … Continue reading एमालेकै सहमतिमा संविधान संशोधन प्रस्ताव आएको : सभापति देउवा